निम्न उल्लेखित मिति ,स्थान र समयमा तमु समाज युके द्वारा  अयोजना गरिएको  १०औँ बार्षिक उत्सव तथा तमु समाज युके नेपाली सामुदयीक केन्द्रको  उत्घाटन कार्यक्रममा तमु समाज युकेका सम्पुर्ण आजिवन सदस्य हरु साधरण सदस्य हरु र सम्पुर्ण  सुभचिन्तक नेपाली दाज्यु भाई तथा दिदी बहिनि हरुलाई हार्दिक निमन्त्रण गर्दछौ।

 मिति/Date : On Saturday 9th September  2017.

Phase one: Inauguration ceremony of Tamu Samaj UK Nepalese Community Centre.

Venue: Unit 1 Barham Park Card room

660 Harrow road Wembley HA0 2HB

Time: 1530 Hrs.

Phase Two: Tamu Samaj UK’s 10th Anniversary Celebration.

स्थान /Venue : Harrow Leisure Centre  Christchurch Ave, Harrow HA3 5BD 

समय/ Time : 1700 Hrs.

नि:शुल्क  प्रबेश र खानाको ब्यबस्था  साथै  नेपाली  कलाकार हरु   द्वारा  बिबिध  मनोरन्जनातमक कार्यक्रम  र    बिभिन्न  प्रकारको  अाकर्षक पुरुस्कार सहित  को राफल  ड्र   गरिने भएको छ।

 

प्रार्थी :

अर्जुन कुमार गुरुङ्ग

अध्यक्ष तमु समाज युके