तमु समाज यूके सामुदायिक भवन परियोजनाका संयोजक तथा सल्लाहकार (तमु धीं यूकेका पूर्व अध्यक्ष) श्री सुबसिंड गुरुङ बिईएम ज्यु र तमु समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री चित्र बहादुर गुरुङ, ज्युको बिशेष पहलमा बेलायतको राजधानी लण्डनमा स्थानीय सरकारबाट भवन उपलब्ध गराउन सफल हुनु भएकोमा उहाँ दुबैलाई हार्दिक बधाई तथा आभार व्यक्त गर्दछौ।

अध्यक्ष अर्जुन कुमार गुरुङ  तथा  तमु समाज  युके परिवार।