तमु समाज युकेको १०औँ बार्षिक उत्सव कार्यक्रममा हार्दिक निमन्त्रणा ।


निम्न उल्लेखित मिति ,स्थान र समयमा तमु समाज युके द्वारा  अयोजना गरिएको  १०औँ बार्षिक उत्सव तथा तमु समाज युके नेपाली सामुदयीक केन्द्रको  उत्घाटन कार्यक्रममा तमु समाज युकेका सम्पुर्ण आजिवन सदस्य हरु साधरण सदस्य हरु र सम्पुर्ण  सुभचिन्तक नेपाली दाज्यु भाई तथा दिदी बहिनि हरुलाई हार्दिक निमन्त्रण गर्दछौ।

 मिति/Date : On Saturday 9th September  2017.

Phase one: Inauguration ceremony of Tamu Samaj UK Nepalese Community Centre.

Venue: Unit 1 Barham Park Card room

660 Harrow road Wembley HA0 2HB

Time: 1530 Hrs.

Phase Two: Tamu Samaj UK’s 10th Anniversary Celebration.

स्थान /Venue : Harrow Leisure Centre  Christchurch Ave, Harrow HA3 5BD 

समय/ Time : 1700 Hrs.

नि:शुल्क  प्रबेश र खानाको ब्यबस्था  साथै  नेपाली  कलाकार हरु   द्वारा  बिबिध  मनोरन्जनातमक कार्यक्रम  र    बिभिन्न  प्रकारको  अाकर्षक पुरुस्कार सहित  को राफल  ड्र   गरिने भएको छ।

 

प्रार्थी :

अर्जुन कुमार गुरुङ्ग

अध्यक्ष तमु समाज युके

 

Previous तमु समाज युकेका आमा समुह द्वारा अयोजीत २०७४ सालको हरितालिका तिज उत्सव भब्यताका साथ मनाउनका लागी बेलायतबासि सम्पुर्ण नेपाली दिदि बहिनी हरुलाई हार्दिक निमन्त्रणा।
Next तमु समाज युके आमा समूहको आयोजनामा भब्य तीज कार्यक्रम सम्पन्न।