हार्दिक बधाई तथा अाभार


तमु समाज यूके सामुदायिक भवन परियोजनाका संयोजक तथा सल्लाहकार (तमु धीं यूकेका पूर्व अध्यक्ष) श्री सुबसिंड गुरुङ बिईएम ज्यु र तमु समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री चित्र बहादुर गुरुङ, ज्युको बिशेष पहलमा बेलायतको राजधानी लण्डनमा स्थानीय सरकारबाट भवन उपलब्ध गराउन सफल हुनु भएकोमा उहाँ दुबैलाई हार्दिक बधाई तथा आभार व्यक्त गर्दछौ।

अध्यक्ष अर्जुन कुमार गुरुङ  तथा  तमु समाज  युके परिवार।

Previous तमु समाज युकेले दशौं बार्षिक उत्सव लण्डनमा धुमधाम संग मनायो।
Next तमु हरुको महान पर्व खी ल्होछार/ ल्होसार को मंगलमय शुभकामना सहित हार्दिक निमन्त्रणा गर्दछौ।