हार्दिक बधाई तथा शुभकामना


chairman s

तमु समाज युकेको मिति ६ मे २०१८ आईतबारको दिनमा लन्डनमा सम्पन्न  पाँचौ  महाधिबेसनले निर्बिरोध रुपमा गरिमामय पद अध्यक्षमा निर्वाचित हुनुभएका श्री शिबचन्द्र गुरुङ ज्यु लगाएत सम्पुर्ण कार्यसमितीका पदाधिकारी सदस्य ज्यू हरुलाई हार्दिक बधाई तथा सफल कार्याकालको शुभकामना ब्यक्त गर्दछौ। साथै सफल कार्यकाल सम्पन्न गर्न सफल हुनुभएकोमा निर्बर्तमान अध्यक्ष र सम्पुर्ण कमिटिलाई धेरै धेरै बधाई ज्ञापन गर्न चाहन्छौ।

श्री चित्र बहादुर गुरुङ
सस्थापक अध्यक्ष तथा तमु समाज यूके परिवार

group photo

Previous तमु समाज युकेको पाँचौ महाधिवेशन २०१८ सम्पन्न, पाँचौ कार्यसमितिको अध्यक्षमा शिव चन्द्र गुरुङ निर्बाचित।
Next हार्दिक बधाई तथा शुभकामना