तमु समाज यु के को राहत वितरण कार्यक्रम को दोस्रो दिन लम्जुङ्ग जिल्ला को बन्सार हिले टक्सार गा बि स मा सम्पन्न। with short video coverage.


तमु समाज यु के ले भुकम्प प्रभावित क्षेत्रमा प्रथम चरणको राहत वितरण कार्यक्रम को दोस्रो दिन लम्जुङ्ग जिल्लाको बन्शार हेले टक्सार गा बि स मा राहत वितरण कार्यक्रम सम्पन्न। उक्त राहत वितरण कर्यक्रममा  २१२ थान त्रिपाल वितरण गरेका थियो। राहत वितरण कार्यक्रम मा नेपाल  रेड क्रस सोसाइटी पोखरा १०, ११ रामबजार उप साखा ले ब्यबस्थापन गरेको थियो।

Previous Tamu Samaj UK’s first phase of Earthquake relief support in Nepal new updated video.
Next Tamu Samaj UK is pleased to announced that the first phase of relief aid distribution to the people affected by earthquake was successfully completed. With short video coverage