स्वर्ण दाम्पत्य जयन्तीको हार्दिक बधाई तथा शुभकामना!


स्वर्ण दाम्पत्य जयन्तीको हार्दिक बधाई तथा शुभकामना!

तमु समाज यूकेका आदरणीय सल्लाहकार श्री बाबुराम गुरुङज्यू तथा आजीवन सदस्य श्रीमती राजकुमारी गुरुङज्यूको दाम्पत्य जीवनको ५०औँ वर्षगाँठ (स्वर्ण जयन्ती)को यस हर्षोल्लासपूर्ण अवसरमा हार्दिक बधाई तथा शुभकामना।

पाँच दशकको वैवाहिक यात्रामा उहाँहरूले देखाउनुभएको प्रेम, विश्वास, समझदारी र सहयात्रा सबैका लागि प्रेरणादायी छ। आगामी दिनहरू सुस्वास्थ्य, सुख–शान्ति, प्रेम र समृद्धिले भरिपूर्ण रहून्।

स्वर्णिम दाम्पत्य जीवनको पुनः हार्दिक बधाई।

श्रीमती बिन्दु कुमारी गुरुङ घले

अध्यक्ष तथा  तमु समाज यूके परिवार

Previous राष्ट्रिय अवार्ड विजेता गुरुङ चलचित्र 'मर्कली'को लन्डनमा विशेष प्रदर्शन
Next श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको वार्षिक भेला भब्यतापूर्वक सम्पन्न!