तमु समाज युकेका आमा समुह द्वारा अयोजीत २०७४ सालको हरितालिका तिज उत्सव भब्यताका साथ मनाउनका लागी बेलायतबासि सम्पुर्ण नेपाली दिदि बहिनी हरुलाई हार्दिक निमन्त्रणा।


बृस्तित जानकारिको लागी तलको प्रोमो भिडियो क्लिप हेर्नुहोला।

हरितालिका तिजको पावन अबसरमा तमु समाज युकेका आमा समूह द्वारा निम्न उल्लेखित मिति स्थान र समयमा  अयोजना गरिएको तिजउत्सव कार्यक्रममा बेलायतबासि सम्पुर्ण नेपाली दिदि बहिनी हरुलाई हार्दिक निमन्त्रण गर्दछौ।

 मिति/Date : On Saturday 19th August 2017.

स्थान/Venue : Harrow Borough Football Club Carlyon Avenue  Earls-mead

South Harrow  HA2 8SS.

समय/ Time : 1330 PM to 2300 PM .

प्रबेश शुल्क /Entry Fee  : £15.00

उपस्थिती र आबस्याक थप जानकारिको लागी तल उल्लेखित ब्यक्तिहरु सँग सम्पर्क राख्नु हुन बिनम्र अनुरोध गर्दछौ।

सम्पर्क:

श्रीमति माया गुरुङ्ग : 07472006400

श्रीमति पुस्पा गुरुङ्ग : 07853102171

श्रीमति बिमला  गुरुङ्ग : 07412565450

श्रीमति मिरा गुरुङ्ग : 07877118085

श्रीमति बिन्दु गुरुङ्ग : 07877098645

प्रर्थी :

श्रीमति माया गुरुङ्ग

अध्यक्ष आमा समुह  तथा  सम्पुर्ण आमा समुह तमु समाज युके

Previous श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको दशौं बर्षिक भेला २०१७ भव्य रुपमा सम्पन्न ।
Next तमु समाज युकेको १०औँ बार्षिक उत्सव कार्यक्रममा हार्दिक निमन्त्रणा ।