तमु समाज युकेको ल्होछार/ल्होसार कार्यक्रममा हार्दिक निमन्त्रणा।


तमु समाज युकेको ल्होछार/ल्होसार कार्यक्रममा हार्दिक निमन्त्रणा।

 

तमु समुदायको महान पर्व हि ल्होछारको शुभ-अवसरमा सम्पूर्ण तमु लगायत नेपाली बाबा आमा दाज्यु भाई दिदी बहिनिहरुलाई तमु समाज युकेले निम्न उल्लेखित मिति, समय र स्थानमा आयोजना गरिएको हि ल्होछार/ल्होसार कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं। बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि रहनुहुने यो बर्षको हि ल्होछार कार्यक्रममा नेपाल बाट पाल्नुहुने आतिथि कलाकार श्री पृथ्वीमान गुरुङ र अन्य स्थानिया कलाकारहरु द्वारा उपस्थित सबैलाई भरपुर मनोरन्जन गराउनु हुनेछ। तसर्थ सम्पूर्ण तमु समाज युकेका आदरणिय आजीवन सदस्यज्युहरु, नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुले समयमै टिकट लिई दिनुहुन हार्दिक अनुरोध गर्दछौ।

 

कार्यक्रम हुने मिति, समय र स्थान।

 

मिती : ७ जनवारि २०२३ ( 7th January  2023)

समय:  १७०० बजे देखी ००३० बजे सम्म ( 1700 – 0030 hrs)

स्थान: Byron Hall,  Harrow Leisure Centre, Christchurch Avenue, Harrow  HA3 5BD।

 

आयोजक तमु समाज युके।

Previous तमु समाज युकेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु रिमेम्बरेन्स सर्भिस तथा परेडमा सहभागी
Next Merry Christmas and prosperous New Year 2023