तमु समाज युके को १५औं स्थापना दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना


तमु समाज युके

Tamu Samaj UK

१५औं स्थापना दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना

 यस गौरवशाली संस्था तमु समाज युके २००७मा स्थापना भई यहि ३० सेप्टेम्बर २०२२मा १५ बर्ष पुरा गरेको सबैलाई सहर्ष जानकारी गराउदछौं। १५औं स्थापना दिवसको यो सुखद उपलक्ष्यमा अध्यक्ष शिव कुमार गरुङ तथा तमु समाज युके परिवार सम्पूर्ण तमु(गुरुङ) तथा नेपालीहरुमा सुख, समृद्धि र उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

शिव कुमार गरुङ

अध्यक्ष तथा तमु समाज युके परिवार 

Previous बेलायतकी महारानि एलिजावेथ द्वित्तिया प्रति हार्दिक भवपुर्ण श्रध्दान्जलि अर्पण गर्दछौं।
Next लण्डनमा तमु समाज युकेको १५औं बार्षिक उत्सव