तमु समाज यु के को देउशी भैलो कार्यक्रम २०१५ अति रमाइलो तथा सौहार्दपुर्ण बातावरणमा सम्पन्न ।


 

 

तमु समाज यु के को देउशी भैलो कार्यक्रम २०१५ अति रमाइलो तथा सौहार्दपुर्ण बातावरणमा सम्पन्न ।

तमुसमाजयुकेले  तिहारपर्वको पावनअबसरमा  बिगत सातवर्षा देखि  निरन्तररुपमा समाजका सदस्याहरु र शुभचिन्तक हरुकोघर घरमागई देउशी भैलो खेल्ने कार्यक्रम गर्दैआएको छ।यसको मुख्य उदेस्या  एका तर्फ बिदेसी भूमिमा पनि नेपाली देउसी भैलोसंस्कृतिलाई  जिवान्तराख्दै भाबीपुस्तालाई  हस्तान्तरणगर्नेरहेको छ र  अर्कोतर्फ हामि यहाँलण्डनमा नेपालको विभिन्नठाउँबाट  आएर  बसेकातमु समाज युकेका सदस्यहरु तथा शुभचिन्तकहरु बिच  परिचय, आपसि समजदारि, सदभाव र पारस्परिक सम्बन्धलाई देउसि भैलोकार्यक्रमको माध्यम बाट घर घर गई प्रगाढ र सुमधुर बनाउने रहेको थियो। यस बर्ष तिहार २०१५को  देउसि भैलो कार्यक्रम तमुसमाज युकेको  उपाध्यक्ष  श्रीशिवचन्द्र गुरुङरसंम्पतिसचिबश्रीकाजीगुरुङकोसंयोजकत्वमा   नोभेम्बर१२ र१३तारिक खेलिएको थियो। देउशी भैलोकार्यक्रमको पहिलो दिन उपाध्यक्ष   श्रीशिवचन्द्रगुरुङको निवासबाट  विधिवतरुपमा प्रारंभ गरि समाजको बिभिन्न सदस्यहरुले   निमंत्रना गरे अनुसार विभिन्न ठाउँहरुमा घर घरमा गई  अतिरमाइलो तथासौहार्दपुर्णबातावरणमादेउशीभैलोखेल्दै दोस्रो दिनको अन्तमा समाजको  खेलकुद  तथाखाद्यान्न  सचिबश्रीहरिमानगुरुङकोघरमा पुगेर आगामी बर्षपनियसरीनैरमाइलोगरिदेउशीभैलोखेल्नेबाचागर्दैयोसालकोदेउशीभैलोकार्यक्रमबिसर्जनगरिएको थियो।येस बर्षको देउशी भैलो कार्यक्रममा  £७१७५ दान संकलन गरिएकोछ।

तमुसमाज युकेका सदस्यज्युहरुतथा शुभचिन्तकज्युहरुले  उदार भवबाट समाजकोदेउशीभैलोसमूहलाईआ-आफ्नोघरदैलोमा  निमंत्रना गरि देउशी भैलो खेल्नेअबशर तथा दान प्रदान  गर्नुहुने र बिभिन्न माध्यम बाट दानप्रदानगरि समाजको बहुउद्धेशियासामाजिक भवन खरिदपरियोजनालाईसहयोगगरिदिनुहुने सबै सदस्यज्युहरु तथा शुभचिन्तकज्युहरुमा  तमुसमाज युके कृतज्ञतासहित हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दछौ।

 

 

 

 

Previous तमु समाज युकेको आठौ साधारणसभा सम्पन्न।
Next तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र -२०१५