नेपाली नयाँ बर्ष २०७४ को हार्दिक शुभकामना


 

नेपाली नयाँ बर्ष २०७४ को पावन अबसरमा देश तथा बिदेशमा बिश्वभरि रहनु भएका सम्पूर्ण तमु तथा नेपाली दाज्यु भाई दिदी बहिनी हरुलाई सुस्वास्थ्य, सुख, शान्ति, समृध्दि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

अर्जुन कुमार गुरुङ

अध्यक्ष

तथा तमु समाज युके परिवार

Previous शुभ-बिवाहकोहार्दिक बधाई तथा शुभकामना पत्र
Next तमु समाज युके आमा समुहको आयोजनमा बैशख पूर्णिमा तथा २५६१औ बुद्ध जयन्ती पुजा सम्पन्न।