बैशाख पुर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रममा सहयोग दाताहरुको नामावलि।


बैशाख पुर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रममा सहयोग दाताहरुको नामावलि।

तमु समाज युकेका सम्पूर्ण आदरणीय बाबा आमा, दाज्यु भाई, दिदि बहिनी तथा शुभचिन्तक साथिहरुमा आमा समूह सादर नमस्कार सहित तपाईहरुले गर्नु भएको सहयोग दानको लागि म आभार प्रकट गर्दै मेरो हिरदय देखिनै धेरै धेरै धन्यबाद दिन चहान्छु। बैशाख पुर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रमा याँहाहरुको सहयोगले भब्य सफलताका साथ सम्पन्न हुने आसा एंब बिश्वस ब्यक्त गर्दै भगवान बुद्धले हामि सबैलाई रक्षा गरुन भन्ने प्राथना पनि गर्दछु।

बैशाख पुर्णिमा तथा २५५८औ बुद्ध जयन्ती को पावन अवसरमा तपाईहरु सबैको मनोकामना भगवान बुद्धले पुरा गरिदेउन भन्ने मंगलमय शुभकामना ब्यक्त गर्दछु।

तपाईहरुले श्रद्धाकासाथ उदारभावले बिभिन्न शिर्षकमा गर्नु भएको सहयोग दानको बिबरण तथा सहयोग दाताहरुको नामावलि निम्न अनुसार हेर्नुहोला र कुनै छुट वा गल्ति हुन गएमा फोन मार्फत जानकारि गराईदिनुहुन बिनम्र निबेदन गर्दछु।

भरखरै प्राप्त भएको नयाँ सहयोग दाताहरुको नाम यसप्रकार छन।

S/N Name Address Donation Remarks
01 Mrs Renumaya Gurung Ex Vice Chairperson and Adviser and
Lt Retd Pancha Bahadur Gurung & Ex Vice Chairman and Adviser  and Chairman of Gurkha Zilla Tamu Samaj UK
Greenford £100
02 Mrs Mina & Mr Shiva Kumar Gurung Past Treasures and Coordinator Alperton 50 Shel Roti
03 Mrs Bhadra & Mr Khem Gurung Wembley 50 Shel Roti
04 Mrs Mathura, and Mr Chin Gurung, Mrs Meera  and Mr Shiva Chandra Gurung, Mrs Smita and Mr Raju Gurung Edgware Soft Drinks, Water and Alodam
05 Mrs Jayanti and Mr Chitra Gurung Harrow 50 Shel Roti
06 Mrs Maya and Mr Kamal Gurung Edgware  Khir
07 Mrs Nirmala and Mr Tuk Gurung Greenford 100 Shel Roti
08 Mrs Bindu and Mr Suresh Ghale Sudbury 100 Shel Roti
09 Mrs Dhankashi  & Mr Kanya psd Gurung Wembley Aludam
Previous Videos
Next तमु समाज युके आमा समुहले बैशख पूर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रम भब्य संग सम्पन्न गर्यो ।

No Comment

Leave a reply

Your email address will not be published.