शेरबहादुर देउवाले झुक्याएर हजारौं नेपालीलाई विदेशी बनाइदिए”, बेलायत बस्ने नेपालीको पीडा


ब्रिटिस आर्मीमा काम गरेकाहरुलाई बेलायतमै बस्ने सहमति भयो । तर, नेपालको नागरिकता नपाउने कुरा थाहा नभएको पूर्व गोर्खा आर्मीहरुले बताएका छन् । उनीहरु भन्छन्– दोहोरो नागरिकता नपाइने भए हामी नेपाल नै रोज्थौं । त्यस बेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले झुक्याउनुभयो। Please click Read more to watch the video.

Previous CHARITY DINNER NIGHT IN AID OF THE TAMU SAMAJ UK HOUSING PROJECT
Next तमु समाज युकेको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईट कार्यक्रम भव्य रुपमा सम्पन्न।