तमू ह्युल छोजा धीं गुरुङ राष्ट्रिय परिषद संरक्षक परिषदका अध्यक्ष तथा अन्तराष्ट्रिय तमू(गुरुङ)परिषदको संस्थापक अध्यक्ष श्री रेशम गुरुङज्यू नेपाल सरकारको आदिबासी जनजाती उत्थान राष्ट्रीय प्रतिष्ठानको गरिमामय उपाध्यक्ष पदमा नियुक्त हुनुभएकोमा तमु समाज युकेका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।
श्रीमती बिन्दु कुमारि घले
अध्यक्ष तथा तमु समाज युके परिवार