हार्दिक बधाई तथा शुभकामना!


तनहुँ समाज युकेको ३१ मे २०२५, शनिवारमा सम्पन्न पाँचौँ महाधिवेशनबाट श्री सन्तबहादुर गुरुङज्यू गरिमामय अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकोमा, उहाँसहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

श्रीमती बिन्दु कुमारी गुरुङ घले
अध्यक्ष तथा तमु समाज युके परिवार

Previous तमु समाज युकेको १८औं साधारण सभा भव्य रूपमा सम्पन्न
This is the most recent story.