TSUK’s 14th Annual General Meeting 2021


सूचना ! सूचना !! सूचना !!!

Notice

बिषय: तमु समाज युकेको १५औं साधारणसभा एवं छैठौं महाअधिवेशन- २०२१।

Tamu Samaj UK’s Annual General Meeting 2021

संयुक्त अधिराज्य बेलायतका तमुहरुको एक गौरवमय संस्था तमु समाज युकेले आफ्नो १५ औं साधारणसभा एवं छैठौं महाअधिबेशन – २०२१ तपसिलमा उल्लेखित मिति, समय र स्थानमा विविध कार्यक्रमहरु सहित भब्यरुपमा सु-सम्पन्न गर्न गईरहेको हुँदा यस संस्थाका आदरणीय अध्यक्षज्यु, संस्थापक अध्यक्षज्यु, पूर्ब अध्यक्षज्युहरु,सल्लाहकारज्युहरु, ट्रष्टिजज्युहरु कार्यसमितिका पदाधिकारिज्युहरु, आमा समूहका अध्यक्षज्यु, युवा समूह अध्यक्षज्यु र बेलायत भर फैलिएर रहनु भएका सम्पूर्ण आजीवन सदस्यज्युहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

मिति, समय र स्थान:

Date, time and Venue

मिति:​आइतबार २७ जुन २०२१  (Date  : Sunday 27th June 2021)

समय:​बिहान ठिक १० बजे।

Time at: 10 AM

स्थान:​तमु समाज युके, नेपाली कम्युनिटी सेन्टर,

Tamu Samaj UK Nepalese Community Centre

(660 Harrow Road, Barham Park,

Wembley HA0 2HB

प्रार्थि

पाँचौं कार्यसमिति,

तमु समाज युके।

Previous तमु समाज युकेले मनायो भर्च्युअल माध्यम बाट लों ल्होछार / ल्होसार
Next नेपालमा कोरोना पीडितका लागि तमु समाज यूकेबाट ११ लाख २५ हजार सहयोग (भिडियो)