श्री शिब राम गुरुङ  (BEM)ज्यूलाई हार्दिक बधाई तथा शुभकामना!


साउथ ईस्ट रिजनल तमु धीं (SERTD UK) युकेको मिति १० तारिख २०२५ शनिबारबारको दिनमा सम्पन्न भएको २३औं बार्षिक साधारण सभा तथा ११औं महाधिवेशनबाट गरिमामय अध्यक्ष पदमा सर्वसम्मत निर्वचित हुनुभएका श्री शिब राम गुरुङ (BEM)ज्यू लगायत सम्पूर्ण नवनिर्वाचित कार्य समितिका पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाई तथा कार्यकालसफलताको शुभकामना ब्यक्त गर्दछौ।

श्रीमती बिन्दु कुमारी गुरुङ घले
अध्यक्ष तथा तमु समाज युके परिवर

Previous Heartfelt Congratulations to Mr. Arjun Kumar Gurung
Next Heartfelt Congratulations to Solicitor Raju Thapa