तमु समाज यु के ले भुकम्प प्रभावित क्षेत्रमा प्रथम चरणको राहत वितरण कार्यक्रम को पहिलो दिन गोर्खा जिल्लाको नाल्बंग सौरपानी गा बि स मा ३०८ घर धुरी लाई राहत वितरण कार्यक्रम सम्पन्न। राहत वितरण कार्यक्रम नेपाल रेड क्रस सोसाइटी पोखरा १०, ११ रामबजार उप साखा ले ब्यबस्थापन गरेको थियो।
Tamu Samaj UK’s first phase of Earthquake relief support in Nepal new updated video.
