हार्दिक बधाई तथा शुभकामना


हार्दिक बधाई तथा शुभकामना,

मिति ०५/०५/२०१८ तारिक शनिबारको दिन सम्पन्न सोंपाल समाज यूकेको पाँचौं अधिबेसनबाट अध्यक्ष जस्तो पदमा निर्बिरोध रुपमा सर्बसम्मतले निर्बाचित हुनुभएको  श्री युक्त बहादुर गुरुङ लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ। श्री युक्त बहादुर गरुङ तमुसमाज यूकेका सक्रिया आजिवन सदस्य हुनुहन्छ।

अध्यक्ष तथा सम्पुर्ण तमु समाज यूके परिवार  ।

Previous हार्दिक बधाई तथा शुभकामना
Next तमु समाज युके द्वारा नेपाली जनप्रतिनिधीहरुको स्वागत तथा सम्मान।