तमु समाज यु के ले भुकम्प प्रभावित क्षेत्रमा प्रथम चरणको राहत वितरण कार्यक्रम को दोस्रो दिन लम्जुङ्ग जिल्लाको बन्शार हेले टक्सार गा बि स मा राहत वितरण कार्यक्रम सम्पन्न। उक्त राहत वितरण कर्यक्रममा २१२ थान त्रिपाल वितरण गरेका थियो। राहत वितरण कार्यक्रम मा नेपाल रेड क्रस सोसाइटी पोखरा १०, ११ रामबजार उप साखा ले ब्यबस्थापन गरेको थियो।
तमु समाज यु के को राहत वितरण कार्यक्रम को दोस्रो दिन लम्जुङ्ग जिल्ला को बन्सार हिले टक्सार गा बि स मा सम्पन्न। with short video coverage.
