बाढीपीडितहरूको सहयोगका लागि हार्दिक अपिल! २०८३ साल भदौ १० गते बुधबार (२६ अगस्ट २०२६) नेपाल–चीन (तिब्बत) सीमावर्ती क्षेत्रबाट उत्पन्न भई रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नेपालका विभिन्न स्थानमा प्रभाव पारेको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएको दुःखद खबरले तमु समाज यूके परिवारलाई अत्यन्त मर्माहत बनाएको छ। यस प्राकृतिक विपत्तिमा …

Share

तमु समाज यूकेको आयोजनामा गुरुङ भाषा, संस्कार, संस्कृति र सामाजिक जीवनमा आधारित बहुप्रतीक्षित गुरुङ चलचित्र ‘मार्कली’ पहिलोपटक लन्डनमा विशेष प्रदर्शन हुँदैछ। 📅 मिति: आइतबार, ६ सेप्टेम्बर २०२६ ⏰ समय: दिउँसो १:०० बजे 📍 स्थान: तमु समाज यूके नेपाली कम्युनिटी सेन्टर बार्हम पार्क, सडबरी, लन्डन 660 Harrow Road, Wembley, HA0 2HB गुरुङ समुदायको मौलिक जीवनशैली, पारिवारिक …

Share

अल्डरसट, २२ अगस्ट २०२६। बेलायतमा बसोबास गर्दै आएका आर्थर डाँडाखर्कवासीहरूको साझा संस्था श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको वार्षिक भेला अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरको सभाहलमा विविध कार्यक्रमसहित भव्यतापूर्वक सम्पन्न भएको छ। समाजको सातौँ कार्यसमितिका अध्यक्ष धिरज गुरुङको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रमुख अतिथि तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ, विशिष्ट अतिथि तमु समाज युकेकी अध्यक्ष …

Share

स्वर्ण दाम्पत्य जयन्तीको हार्दिक बधाई तथा शुभकामना! तमु समाज यूकेका आदरणीय सल्लाहकार श्री बाबुराम गुरुङज्यू तथा आजीवन सदस्य श्रीमती राजकुमारी गुरुङज्यूको दाम्पत्य जीवनको ५०औँ वर्षगाँठ (स्वर्ण जयन्ती)को यस हर्षोल्लासपूर्ण अवसरमा हार्दिक बधाई तथा शुभकामना। पाँच दशकको वैवाहिक यात्रामा उहाँहरूले देखाउनुभएको प्रेम, विश्वास, समझदारी र सहयात्रा सबैका लागि प्रेरणादायी छ। आगामी दिनहरू सुस्वास्थ्य, सुख–शान्ति, प्रेम र …

Share

राष्ट्रिय अवार्ड विजेता गुरुङ चलचित्र ‘मर्कली’को लन्डनमा विशेष प्रदर्शन

Share

विश्वले एक महान् पर्वतारोही गुमायो विश्वचर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लगायत ब्रोड पिक दुर्घटनामा दिवंगत सम्पूर्ण पर्वतारोहीहरूप्रति तमु समाज युकेको भावपूर्ण श्रद्धाञ्जली तथा गहिरो समवेदना ब्यक्त गर्दछौं।  तमु समाज युके (Tamu Samaj UK) लाई पाकिस्तानस्थित ब्रोड पिक (Broad Peak) हिमालमा गत ३० जुलाई २०२६ (बिहीबार) आएको भीषण हिमपहिरो (Avalanche) मा परी विश्वचर्चित नेपाली …

Share