१२औं नेपाली मेला २०२१मा तमु समाज युकेको सहभागिता। हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने नाराका साथ तमु धिं युकेको आयोजनामा २९ अगष्ट २०२१ आईतबारका दिन केम्पटन पार्क रेसकोर्स लण्डनमा भब्यताकासाथ सम्पन्न नेपाली मेला २०२१ कार्यक्रममा तमु समाज युकेको भव्य सहभागिता रहेको थियो। तमु धिं युकेको निमन्त्रणालाई सहर्ष स्विकार गरि, नेपाली मेलामा सहभागि बनौं, हाम्रो …

गोर्खा मिडिया संवाददातालन्डन साउन २४ । गोर्खा सत्याग्रह संघर्ष समिति यूकेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तमु समाज यूकेले व्यवस्थापनका लागि ८ सय ५२ पाउन्ड सहयोग गरेको छ । शनिबार संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव धरम बल गुरुङ र संयोजक कमल गुरुङ आमरण अनशनस्थल लन्डनको प्रधानमन्त्री कार्यालय अघि पुगी सहयोग हस्तान्तरण गरेका हुन् । रिले अनशन थालेको …

तमु समाज यूकेद्वारा सल्लाहकार तथा क्षेत्रीय प्रतिनिधिहरुको स्वागत, पुरानोलाई विदाई

तमु समाज युकेको अध्यक्षमा शिवकुमार गुरुङ निर्वाचित

तमु समाज युकेको चौधौं साधारण सभा तथा छैठौं महाधिवेशनमा कार्यसमिति अध्यक्षमा शिव कुमार गुरुङ निर्बाचित। शिवशरण गुरुङ – लण्डन      तमु समाज युकेको १४औं बार्षिक साधारण सभा तथा छैठौं महाधिवेशन २०२१ आईतबार २७ जुन २०२१का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ। तमु समाज युके पाँचौं कार्यसमितिका …

नेपालमा कोरोना पीडितका लागि तमु समाज यूकेबाट ११ लाख २५ हजार सहयोग (भिडियो)