शिव कुमार गुरुङ-लन्डन-    तमु समाज युकेले तमु समुदायको महान पर्व तमु ल्होछार/ल्होसार को अवसरमा सर्प वर्गको विदाई तथा घोडा वर्गको स्वागत गर्दै विशेष ग्रह शान्ति तथा शुद्धीकरण पूजा कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम २७ डिसेम्बर २०२५, शनिबारका दिन लन्डनको वेम्बलीस्थित बरहाम पार्कमा रहेको तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा भव्य रूपमा आयोजना गरिएको …

Share

तमु समाज यूकेलाई तेश्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा ऐतिहासिक सफलता

Share

तमु समाज यूकेको विशेष सूचना! तमु समाज यूकेको आयोजनामा “तमु ल्होछार / ल्होसार २०८२” आउँदो ३ जनवरी २०२६, शनिबार का दिन Harrow Leisure Centre मा भव्य तथा उल्लासमय रूपमा आयोजना हुन गइरहेको छ। यस वर्ष सर्प वर्ग (सप्री–ल्हो) लाई बिदाइ गर्दै घोडा वर्ग (त–ल्हो) लाई स्वागत गर्ने पावन अवसरमा गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र …

Share

तमु समुदायको महान् तथा गौरवशाली पर्व ल्होछार/ल्होसार त ल्हो को पावन अवसरमा, तमु समाज युकेले शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गर्ने भएको छ। यस गरिमामय समारोहमा बेलायतवासी सम्पूर्ण तमु तथा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमा बुवा हरूलाई सपरिवार उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ। तपाईंहरूको महत्त्वपूर्ण सहभागिताले कार्यक्रमलाई अत्यन्तै शोभायमान बनाउनेछ। कार्यक्रमको मिति, …

Share

लन्डन, ९ नोभेम्बर २०२५ — आइतबारका दिन दिउसो ठिक १: ५० बजे  लन्डन बरो अफ ब्रेन्टद्वारा क्विन एलिजाबेथ गार्डेन, बरहाम पार्क, वेम्बलीमा आयोजित ब्रेन्ट सिभिक रिमेम्ब्रेन्स सर्भिस २०२५ मा तमु समाज यूकेले उल्लेखनीय सहभागिता जनाएको छ। यस अवसरमा आर्मी, नेभि, एअरफोर्स र पुलिस केडटहरू, सेन्ट जोन्स एम्बुलेन्स, रोयल ब्रिटिश लिजन वेम्बली र सडबरी शाखा, स्काउट, …

Share

लन्डन लेडी मेयर्स शोमा नेपाल र तमु समुदायको गौरवपूर्ण प्रदर्शन

Share