तमु समुदयको महान पर्व ल्होछार/ल्होसार को हार्दिक शुभकामना ,आशिमाला। तमु समुदयको महान पर्व “ च्यू” ल्होछारको / ल्होसारको शुभअबसरमा सम्पुर्ण तमु लगायत नेपाली दाज्यु भाई दिदि बहिनिहरुमा तमु समाज युकेले आयोजना गरिने ल्होछार ल्होसार कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौ।येस कारण सबैले अग्रिम टिकट बुकिङ गरि आफ्नो सिट सुरक्षित गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ। कार्यक्रम  स्थल र  …

लन्डनमा लेडिज नाईट तथा हरितालिका तीज २०१९ कार्यक्रम भब्यताकासाथ सम्पन्न। शिवशरण गुरुङ – लन्डन नारिहरुको महान पर्व तीजको पावन अवसरमा बिगतका बर्षहरुझै यस बर्ष पनि गत ३१ अगष्ट २०१९ शनिबारका दिन तमु समाज युके आमा समुहले लन्डनको वेम्बली बरहाम पार्क स्थित आफ्नै तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा लेडिज नाईट तथा हरितालिका तीज कार्यक्रम भब्यताकासाथ …

तमु समाज युकेको आयोजनामा नेपाली जेष्ठ नागरिकहरुका निम्ति प्रारम्भिक अंग्रेजि भाषा प्रशिक्षण सम्पन्न। शिवशरण गुरुङ – लण्डन। तमु समाज युकेले लण्डनको वेम्बली बरहाम पार्क स्थित आफ्नै कम्युनिटि हलमा नेपाली मुलका जेष्ठ नागरिकहरुका निम्ति प्रारम्भिक अंग्रेजि भाषा प्रशिक्षण सम्पन्न गरि जुलाई १९ तारिक २०१९मा समापन समारोह कार्यक्रम आयोजना गरेको छ।एकाईस (२१) हप्ता सम्मा हरेक शुक्रबार संचालन …

तमु समाज युकेको १२औं बार्षिक साधारण सभा २०१९ सम्पन्न। शिवशरण गुरुङ – लण्डन तमु समाज युकेको १२औं बार्षिक साधारण सभा २०१९ शनिबार १५ जुन २०१९का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ। संयोजक कमल गुरुङले हेल्थ एण्ड सेफ्टि बारे जानकारि गराए पछि तमु समाज युके पाँचौ कार्य समितिका …