शिबशरण गुरुङ – लण्डन। तमु समाज युकेले लन्डन बरो अफ ब्रेन्टका नव निर्बाचित काउन्सिलरहरु संग वेम्बली स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा २७ जुलाई २०१८को साँझ भेटघाट तथा स्वागत गरेको छ। तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गरुङको सभापतित्वमा महासचिब हर्क बहादुर गुरुङले संचालन गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि लण्डन बरो …

तमु समाज युके द्वारा नेपाली जनप्रतिनिधीहरुको स्वागत तथा सम्मान। शिबशरण गुरुङ – लण्डन। तमु समाज युकेले नेपाल बाट बेलायत भ्रमणमा पाल्नु भएका संघिय गणतण्त्र नेपालका प्रतिनिधि सभाका सदस्य द्वय माननिय लालकाजि गुरुङ, माननिय पदम गिरि र प्रदेश सभाका सदस्य माननिय ललित कला गुरुङलाई लण्डनको वेम्बली स्थित तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरमा ६ जुन २०१८को …

हार्दिक बधाई तथा शुभकामना, मिति ०५/०५/२०१८ तारिक शनिबारको दिन सम्पन्न सोंपाल समाज यूकेको पाँचौं अधिबेसनबाट अध्यक्ष जस्तो पदमा निर्बिरोध रुपमा सर्बसम्मतले निर्बाचित हुनुभएको  श्री युक्त बहादुर गुरुङ लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ। श्री युक्त बहादुर गरुङ तमुसमाज यूकेका सक्रिया आजिवन सदस्य हुनुहन्छ। अध्यक्ष तथा सम्पुर्ण तमु समाज यूके परिवार  ।

तमु समाज युकेको मिति ६ मे २०१८ आईतबारको दिनमा लन्डनमा सम्पन्न  पाँचौ  महाधिबेसनले निर्बिरोध रुपमा गरिमामय पद अध्यक्षमा निर्वाचित हुनुभएका श्री शिबचन्द्र गुरुङ ज्यु लगाएत सम्पुर्ण कार्यसमितीका पदाधिकारी सदस्य ज्यू हरुलाई हार्दिक बधाई तथा सफल कार्याकालको शुभकामना ब्यक्त गर्दछौ। साथै सफल कार्यकाल सम्पन्न गर्न सफल हुनुभएकोमा निर्बर्तमान अध्यक्ष र सम्पुर्ण कमिटिलाई धेरै धेरै बधाई ज्ञापन …

  तमु समाज युकेको पाँचौ महाधिवेशन २०१८ सम्पन्न, पाँचौ कार्यसमितिको अध्यक्षमा शिव चन्द्र गुरुङ निर्बाचित। शिवशरण गुरुङ – लण्डन तमु समाज युकेको ११औं बार्षिक साधारण सभा तथा पाँचौं महाधिवेशन २०१८ आईतबार ६ मई २०१८का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ। तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङको …

तमु समाज युकेले लन्डनमा २५६२औ बुद्ध जयन्ती भव्यताकासाथ पूजपाठ गरि मनायो। Article by  Shivsaran Gurung. तमु समाज युकेले हिजो शनिबार २८ अप्रिल २०१८ का दिन २५६२औं बुद्ध जयन्ती भब्यताकासाथ मनायो। लन्डन वेम्बलीको बरहाम पार्क स्थित तमु समाज युके नेपालिज कम्युनिटि सेन्टरमा लामा गुरुहरु बाट बृहत पूजापाठ गरि शान्तिका अग्रदूत, एसियाका तारा तथा नेपालका राष्ट्रिय विभूति …