तमु समाज युकेले प्रत्येक बर्ष ल्होछारको अबसरमा सामाजिक जीवनको बिभन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्याक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र बाट सम्मान गरेको छ। यस बर्ष तमु समाज युकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१८ बाट सल्लाहकार बाबुराम गुरुङ, सल्लाहकार यम बहादुर गुरुङ, सल्लाहकार लेख बहादुर गुरुङ आमा समुहका निबर्तमान उपाध्यक्ष पुष्पा …

तमु समाज युकेले लण्डनको ह्यारो लेजर सेन्टरमा फो ल्होछार भव्य रुपले मनायो। शिवशरण गुरुङ –लण्डन। तमु समाज युकेले तमुहरुको महान पर्ब फो ल्होछार/ल्होसार कार्यक्रम गत शनिबार २९ डिसेम्बर २०१८मा लण्डन स्थित ह्यारो लेजर सेन्टर हलमा भब्य रुपमा मनाएको छ।लण्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर अर्शाद महमुदको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृहत तमु ल्होछार कार्यक्रमको …

The British Gurkha armed forces’ veteran members of Tamu Samaj UK took part in the London Borough of Brent Civic remembrance service to pay our respect to all those peoples who lost their lives in service for the country. The parade was on 11th of November 2018 which was held at the Memorial Site, Queen Elizabeth …

तमु समाज युकेको देउसी भैलो २०१८ कार्यक्रम भब्यताकासाथ सम्पन्न। शिवशरण गुरुङ – लण्डन। तमु समाज युकेले बिगतका बर्षहरुझै यस बर्षपनि नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको पावन अवसरमा गत ८ नेभेम्बर २०१८ (गोवर्धन पुजा)को दिन आफ्नै कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा भब्य संग देउसी भैलो कार्यक्रम आयोजना गरेको। प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै …

शिवशरण गुरुङ – लण्डन बिगतका बर्षहरुझै गत ८ सेप्टेम्बर २०१८ शनिबार तमु समाज युके आमा समुहको आयोजनामा यस बर्षको लेडिज नाईट तथा हरितालिका तिज २०१८ कार्यक्रम लण्डनको वेम्बली बरहाम पार्क स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा भब्यताकासाथ सम्पन्न भयो।  नारिहरुको महान पर्व तिजको पवन अवसरमा हर्ष र उल्लासमय बातावरणमा आयोजना गरिएको उक्त कार्यक्रममा मुलत …