ब्रिटिस आर्मीमा काम गरेकाहरुलाई बेलायतमै बस्ने सहमति भयो । तर, नेपालको नागरिकता नपाउने कुरा थाहा नभएको पूर्व गोर्खा आर्मीहरुले बताएका छन् । उनीहरु भन्छन्– दोहोरो नागरिकता नपाइने भए हामी नेपाल नै रोज्थौं । त्यस बेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले झुक्याउनुभयो। Please click Read more to watch the video.

CHARITY DINNER NIGHT IN AID OF THE TAMU SAMAJ UK HOUSING PROJECT. तमु समाज युकेको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ च्यारिटी डिनर कार्यक्रममा हार्दिक निमन्त्रणा। तमु समाज युकेले निम्न मिति, समय र स्थानमा समाजको सामाजिक भवन खरिद  परियोजना सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम आयोजना गरेकोले उक्त कार्यक्रममा संम्पुर्ण संघ संस्था का आमन्त्रित पदाधिकारि ज्यु हरु ,शुभचिन्तक ज्यु हरु र तमु समाज …

Tamu Samaj UK’s Pho Lhochhar Celebration Video. To watch the video please click more. तमु समाज युकेले तमुहरुको महान पर्ब फो ल्होछार/ल्होसार कार्यक्रम शनिबार २९ डिसेम्बर २०१८मा लण्डन स्थित ह्यारो लेजर सेन्टर हलमा भब्य रुपमा मनाएको छ।लण्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर अर्शाद महमुदको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृहत तमु ल्होछार कार्यक्रमको उदघाटन प्रमुख …

बौद्ध धर्माको पुजा र प्रवचन खेन्पो थुबतेन येशे लामा शिर गुरुङ

तमु समाज युके ले यही मार्च १ तारिख देखि आफनै समाज घरमा सबै नेपाली जेष्ठ नागरिक हरु को लागि हरेक शुक्रबार बिहान १० बजे देखि दिउसो १बजे सम्म Basic English Course for Beginners   प्रारम्भिक अंग्रेजी भाषा को कक्षा संन्चालन गरेको छ। उक्त अंग्रेजी भाष संन्चालन कार्यक्रमलाई तमु समाज युकेका उपाध्यक्ष श्री शिवकुमार गुरुङ ज्यु र …

Golden Opportunity for Sineor Citizen and Ex – Gurkhas……. Tamu Samaj UK is glad to invite to all elderly Nepalese, their families and other community people to join basic English language class for beginner course, as well as wellbeing and an entertainment programme to help elderly people become physically and mentally active and come out …