तमु समाज यूके सामुदायिक भवन परियोजनाका संयोजक तथा सल्लाहकार (तमु धीं यूकेका पूर्व अध्यक्ष) श्री सुबसिंड गुरुङ बिईएम ज्यु र तमु समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री चित्र बहादुर गुरुङ, ज्युको बिशेष पहलमा बेलायतको राजधानी लण्डनमा स्थानीय सरकारबाट भवन उपलब्ध गराउन सफल हुनु भएकोमा उहाँ दुबैलाई हार्दिक बधाई तथा आभार व्यक्त गर्दछौ। अध्यक्ष अर्जुन कुमार …

Tamu Samaj UK Nepalese Community  Celebrated the 10th  Anniversary of Celebration  in the Harrow Leisure Centre  London on 9th Sep 2017.  शिवशरण गुरुङ – लण्डन तमु समाज युकेले दशौं बार्षिक उत्सव लण्डन स्थित ह्यारो लेजर सेन्टरमा एक भब्य कार्यक्रम आयोजनागरि गत ९ सेप्टम्बर २०१७मा हर्ष र उल्लसमय बातावरणमा धुमधाम संग मनायो। तमु समाज युकेका अध्यक्ष …

Tamu Samaj UK Nepalese Community  Centre  Officially Opened by Councillor Muhammed Butt Leader of the Brent Council on 9th September 2017. शिवशरण गुरुङ – लण्डन तमु समाज युकेको सामुदयिक भवन तथा तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरको समुदघाटन गत शनिबार ९ सेप्टम्बर २०१७मा भब्यताका साथ सम्पन्न भयो। लण्डनको वेम्बली सडबरिमा अवस्थित उक्त समाजिक भवनको समुदघाटन …

तमु समाज युके आमा समूहको आयोजनामा भब्य तीज कार्यक्रम सम्पन्न। शिवशरण गुरुङ – लण्डन गत १९ अगष्ट २०१७ शनिबार लण्डनको हेरो बोरो फुटबल क्लबमा तमु समाज युके आमा समुहको आयोजनामा हरितालिका तिज २०१७कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो। नारिहरुको महान पर्व तिजको पवन अवसरमा हर्ष र उल्लासमय बातावरणमा आयोजना गरिएको उक्त कार्यक्रममा मुलत लण्डन वरपरका नेपाली नारिहरुको …

निम्न उल्लेखित मिति ,स्थान र समयमा तमु समाज युके द्वारा  अयोजना गरिएको  १०औँ बार्षिक उत्सव तथा तमु समाज युके नेपाली सामुदयीक केन्द्रको  उत्घाटन कार्यक्रममा तमु समाज युकेका सम्पुर्ण आजिवन सदस्य हरु साधरण सदस्य हरु र सम्पुर्ण  सुभचिन्तक नेपाली दाज्यु भाई तथा दिदी बहिनि हरुलाई हार्दिक निमन्त्रण गर्दछौ।  मिति/Date : On Saturday 9th September  2017. Phase …

बृस्तित जानकारिको लागी तलको प्रोमो भिडियो क्लिप हेर्नुहोला। हरितालिका तिजको पावन अबसरमा तमु समाज युकेका आमा समूह द्वारा निम्न उल्लेखित मिति स्थान र समयमा  अयोजना गरिएको तिजउत्सव कार्यक्रममा बेलायतबासि सम्पुर्ण नेपाली दिदि बहिनी हरुलाई हार्दिक निमन्त्रण गर्दछौ।  मिति/Date : On Saturday 19th August 2017. स्थान/Venue : Harrow Borough Football Club Carlyon Avenue  Earls-mead South Harrow  …