शिवशरण गुरुङ २२ जुलाई २०१७ – स्विनडोन युके । श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको दशौं बार्षिक भेला स्विनडोन स्थित पन्जबि कम्युनिटि सेन्टर, (Punjabi Community Centre) मा २२ जुलाई २०१७का दिन भब्य रुपमा सम्पन्न भयो। दिउसो मध्यन्न १२ बजे समाजका उपाध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले हलमा पालना गर्नुपर्ने स्वस्थ्य र सुरक्षा सम्बन्धी सबैलाई जानकारि गराए …

वीनेपाली लन्डन । तमु समाज बेलायतले लन्डनमा आफ्नै कम्युनिटी हल पाएको छ । ब्रेन्ट काउन्सिलले गत शुक्रबार समाजलाई हलको चाबी हस्तान्तरण गरेको हो । सडबरी टाउनको बारहाम पार्क नेर रहेको कम्युनिटी हल समाजका सदस्यहरुबाहेक बेलायतको समस्त नेपाली समुदायले प्रयोग गर्न सक्ने समाजका हाउजिङ कोअर्डिनेटर सुवसिंह गुरुङले बताए । उनका अनुसार बेलायती सरकारबाट नेपाली समुदायले सामुदायिक …

                        Tamu Samaj UK’s 10th Annual General Meeting held on Sunday 21 May 2017 at Harrow Borough Football Club This year’s annual general meeting was a great opportunity to reflect on the success of our organisation’s previous year and to set a plan for …

तमु समाज युके आमा समुहले बुधबार १० मे २०१७का दिन लन्डन साउथ ह्यारो, ह्यारो बोरो फुटबल क्लबको हलमा शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय बिभूती भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ती) तथा महापरिनिर्वाण भएको पुण्य तिथि बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको पावन अवसरमा भब्यताकासाथ २५६१औ बुद्ध जयन्ती पुजा कार्यक्रम सु-सम्पन्न गरेको छ।   …

  नेपाली नयाँ बर्ष २०७४ को पावन अबसरमा देश तथा बिदेशमा बिश्वभरि रहनु भएका सम्पूर्ण तमु तथा नेपाली दाज्यु भाई दिदी बहिनी हरुलाई सुस्वास्थ्य, सुख, शान्ति, समृध्दि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। अर्जुन कुमार गुरुङ अध्यक्ष तथा तमु समाज युके परिवार

तमु समाज युके शुभ-बिवाहकोहार्दिक बधाई तथा शुभकामना पत्र  नेपालमा मैदेल मुकलि सोलुखोम्बु घर भई हाल संयुक्त अधिराज्य बेलायतमा ग्रीनफोर्ड  निवासी यस तमु समाज युकेका सल्लाहकार श्रीमान टंकराम गुरुङ तथा श्रीमती कृष्ण कुमारी गुरुङको आयुष्मान सुपुत्र श्री बिशाल गुरुङ को नेपालमा आपुन गाउं खरिबोट गोरख घर भई हाल संयुक्त अधिराज्य बेलायतमा फार्नबोरो निवासी श्रीमान थानेस्वर गुरुङ तथा …