तमु समाज युकेको १२औं बार्षिक साधारण सभा २०१९ सम्पन्न।
तमु समाज युकेको १२औं बार्षिक साधारण सभा २०१९ सम्पन्न। शिवशरण गुरुङ – लण्डन तमु समाज युकेको १२औं बार्षिक साधारण सभा २०१९ शनिबार १५ जुन २०१९का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ। संयोजक कमल गुरुङले हेल्थ एण्ड सेफ्टि बारे जानकारि गराए पछि तमु समाज युके पाँचौ कार्य समितिका …
तमु समाज युके आमा समुहले गर्यो बुध्द जयन्ति तथा बैशाष पुर्णिमा पुजा।
तमु समाज युके आमा समूहले गरयो बुद्ध पुजा
तमु समाज युकेको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईट कार्यक्रम भव्य रुपमा सम्पन्न।
तमु समाज युकेको सामाजिक भवन किन्न एकै दिन उठ्यो ८५ हजार पाउन्ड
शेरबहादुर देउवाले झुक्याएर हजारौं नेपालीलाई विदेशी बनाइदिए”, बेलायत बस्ने नेपालीको पीडा
ब्रिटिस आर्मीमा काम गरेकाहरुलाई बेलायतमै बस्ने सहमति भयो । तर, नेपालको नागरिकता नपाउने कुरा थाहा नभएको पूर्व गोर्खा आर्मीहरुले बताएका छन् । उनीहरु भन्छन्– दोहोरो नागरिकता नपाइने भए हामी नेपाल नै रोज्थौं । त्यस बेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले झुक्याउनुभयो। Please click Read more to watch the video.
CHARITY DINNER NIGHT IN AID OF THE TAMU SAMAJ UK HOUSING PROJECT
CHARITY DINNER NIGHT IN AID OF THE TAMU SAMAJ UK HOUSING PROJECT. तमु समाज युकेको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ च्यारिटी डिनर कार्यक्रममा हार्दिक निमन्त्रणा। तमु समाज युकेले निम्न मिति, समय र स्थानमा समाजको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम आयोजना गरेकोले उक्त कार्यक्रममा संम्पुर्ण संघ संस्था का आमन्त्रित पदाधिकारि ज्यु हरु ,शुभचिन्तक ज्यु हरु र तमु समाज …
Tamu Samaj UK’s Pho Lhochhar Celebration Video.
Tamu Samaj UK’s Pho Lhochhar Celebration Video. To watch the video please click more. तमु समाज युकेले तमुहरुको महान पर्ब फो ल्होछार/ल्होसार कार्यक्रम शनिबार २९ डिसेम्बर २०१८मा लण्डन स्थित ह्यारो लेजर सेन्टर हलमा भब्य रुपमा मनाएको छ।लण्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर अर्शाद महमुदको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृहत तमु ल्होछार कार्यक्रमको उदघाटन प्रमुख …