गत २५ अप्रिल २०१५ मा गएको बिनाशकारी भुकमपको लाइभ सि सि टि भी फुटेज : सौजन्य : नेपाल प्रहरी।

  Dear Chairman, Executive Committee Members, Advisers, Amah Samuha, Members, Youth Members & Well-wishers, Thank you for showing your support towards this worthy cause and those who are encouraging their families, friends and colleagues to donate. Our thoughts remain with those affected by this tragedy. Ample thanks to Mr Raffi Manoukian for his generous donation of GBP 5000.00. …

तमु समाज युकेको पहिलो चरणको राहत बितरण कार्य सम्पन्न पोखरा ३ आसर २०७२। बेलायतमा बस्ने नेपाली समुदायको हित र मानबिय सेवाका कार्यमा लागि पर्ने उदेस्यका साथ सामाजिक भावना जागरण गराई नेपाली हरुको हित र आफ्ना सदस्यहरुलाई संगठित गराई समाजसेवा गर्ने गरि इ, स २००७ मा बेलायतमा तमु समाज युके नाममा सस्थाको स्थापना भएको थियो। स्थापनासंगसंगै …

तमु समाज यु के ले भुकम्प प्रभावित क्षेत्रमा प्रथम चरणको राहत वितरण कार्यक्रम को दोस्रो दिन लम्जुङ्ग जिल्लाको बन्शार हेले टक्सार गा बि स मा राहत वितरण कार्यक्रम सम्पन्न। उक्त राहत वितरण कर्यक्रममा  २१२ थान त्रिपाल वितरण गरेका थियो। राहत वितरण कार्यक्रम मा नेपाल  रेड क्रस सोसाइटी पोखरा १०, ११ रामबजार उप साखा ले ब्यबस्थापन गरेको …

तमु समाज यु के ले भुकम्प प्रभावित क्षेत्रमा प्रथम चरणको राहत वितरण कार्यक्रम को पहिलो दिन गोर्खा जिल्लाको नाल्बंग सौरपानी गा बि स मा ३०८ घर धुरी लाई राहत वितरण कार्यक्रम सम्पन्न। राहत वितरण कार्यक्रम नेपाल  रेड क्रस सोसाइटी पोखरा १०, ११ रामबजार उप साखा ले ब्यबस्थापन गरेको थियो।

२५५९ बुद्ध जयन्ति तथा बैशक पुर्णिमा पूजा कार्यक्रम मा तमु समाज यु के का आमा समूह र स्रधेया लामा गुरु हरु हेरो बोरो मा। Treasurer’s Report  Dear Chairman, Executive Committee Members, Advisers, Ama Samuha, Members, Youth Members & Well-wishers,   Many thanks to Amah Samuha of Tamu Samaj UK for successfully accomplishing a high atmosphere with …