तमु समाज युके Tamu Samaj UK  83 Palmerstone Road, Harrow Bourogh of London HA3 7RH UK – Registered Charity Number: 1150097 www.tamusamajuk.com, Email: info@tamausamajuk.com   Date 28/04/2015 Dear I would like to share my sorrows and pain along with you in this difficult time.  As you are aware that the people of Nepal have been very …

तमु समाज युके बाट लम्जुङका मान बहादुर गुरुङलाई सहयोग २२ अप्रिल २०१५ । लम्जुङ जिल्ला १२थर हिले टक्सार गा. बि. स. वडा नं. ४ माझ गाउँ बस्ने मान बहादुर गुरुङ गत बर्ष ल्ऋी को टावर मर्मत गर्ने क्रममा दुर्भाग्यवस करेन्ट लागि टावर बाट खसेकोले मेरुदण्ड भाँच्चिएर कम्मरदेखि तलको भाग नचल्ने भएकोले उपचारको निम्ति काठमाण्डौंको सहर …

तमु समाज युकेको ल्हु ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न।   निरज गुरुङ लण्डन, ३ जनवरी २०१५ लण्डन स्थित हेरो लेजर सेन्टरमा तमु समाज युके द्वारा आयोजित तमुहरुको महान पर्ब  ल्हु ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। लण्डन बोरो अफ हेरो का मेयर काउन्सिलर अजय मरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिषेस अतिथि को रुपमा तमु …

तमु समाज युकेको बार्षिक साधारण सभा तयारी बैठक सम्पन्न २१ सेप्टेम्बर २०१४ निरज गुरुङ, लण्डन, अल्पर्टन स्थित एबे स्टेट कम्युनिटी सेन्टरमा २० सेप्टेम्बर २०१४ का दिन तमु समाज युकेको अध्यक्ष शिबसरण गुरुङको अध्यक्षतामा तमु समाज युकेको सातौ बार्षिक साधारण सभा तयारी बैठक सम्पन्न भएको छ।समाजका महासचिब रामचन्द्र गुरुङले सन्चालन गरेको बैठकमा समाजको आगामी नोभेम्बर १ …

तमु समाज युकेको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईट कार्यक्रम भव्य रुपमा सम्पन्न।              निरज गुरुङ, लण्डन स्थित ग्रिनफोर्ड टाउन हलमा तमु समाज युकेले सामाजिक भवन खरिदका लागि ७ जुन २०१४ का दिन एक भव्य च्यारिटी कार्यक्रमको आयोजना गरेको छ । बेलायतको राजधानी लण्डनमा नेपालीहरुको बसोबास बाक्लिएसंगै समाजिक …