तमु समाज युके आमा समुहले बैशख पूर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रम भब्य संग सम्पन्न गर्‍यो ।   शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय बिभूती भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ती) तथा महापरिनिर्वाण भएको पुण्य तिथि बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको पावन अवसरमा तमु समाज युके आमा समुहको आयोजनामा १४ मे २०१४का …

बैशाख पुर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रममा सहयोग दाताहरुको नामावलि। तमु समाज युकेका सम्पूर्ण आदरणीय बाबा आमा, दाज्यु भाई, दिदि बहिनी तथा शुभचिन्तक साथिहरुमा आमा समूह सादर नमस्कार सहित तपाईहरुले गर्नु भएको सहयोग दानको लागि म आभार प्रकट गर्दै मेरो हिरदय देखिनै धेरै धेरै धन्यबाद दिन चहान्छु। बैशाख पुर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रमा याँहाहरुको सहयोगले भब्य …

तमु समाज युके द्वारा तमु समन्वय समिति यूरोपका संयोजक बिकास गुरुङको सम्मानमा आयोजित स्वागत तथा अन्तरकृय कार्यक्रम सम्पन्न। निरज गुरुङ, लण्डन वेम्ब्ली स्थित अलिसन रेष्टुरेन्टको सभाकक्षमा ३ सेप्टेम्बर २०१३को बेलुकि तमु समाज युके द्वारा नेदरल्याण्ड बाट बेलायत भ्रमणमा आउनु भएको तमु समन्वय समिति यूरोपका संयोजक तथा नेदरल्याण्ड गुरुङ समाजका अध्यक्ष बिकास गुरुङको सम्मानमा आयोजित स्वागत …

हुम तमु पोखरा १० भदौ, गत बैशाख २३ गते खारपानीमा गएको सेतीवाढीबाट पिडित तमुहरुलाई तमु धिं युके लण्डन इकाईले आज सार्दीखोला वडा नं. ९ चौरा स्थित सयपत्री युवा क्लवको प्रांगणमा एक कार्यक्रम आयोजना गरी एक लाख नौ रुपैया राहत वितरण गरेको छ । लण्डन इकाईबाट पठाइएको राहत रकम तमु धि युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मी …

निर्मल श्रेष्ठ हङकङ, असार १९ – सामुदायिक सेवामा सकृय योगदान गरेवापत हङकङ सरकारले अरुणा गुरुङलाई ‘चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्डले सम्मान गरेको छ । हङकङ स्थापना दिवसको १५ औं वाषिर्कीका अवसरमा उक्त घोषणा भएको हो । घोषित अवार्ड चीनको राष्ट्रिय दिवसका दिन अक्टुबर १ मा हङकङका कार्यकारी प्रमुख (चिफ एक्ज्युकेटिभ) ले प्रदान गर्नेछन् …