तमु समुदयको महान पर्व ” च्यू ” ल्होछार/ल्होसार को हार्दिक शुभकामना ,आशिमाला।


तमु समुदयको महान पर्व ल्होछार/ल्होसार को हार्दिक शुभकामना ,आशिमाला।

तमु समुदयको महान पर्व “ च्यू” ल्होछारको / ल्होसारको शुभअबसरमा सम्पुर्ण तमु लगायत नेपाली दाज्यु भाई दिदि बहिनिहरुमा तमु समाज युकेले आयोजना गरिने ल्होछार ल्होसार कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौ।येस कारण सबैले अग्रिम टिकट बुकिङ गरि आफ्नो सिट सुरक्षित गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ।

कार्यक्रम  स्थल र  सम्पर्क ब्यक्तित्वोहरु निम्न अनुसार छन्।

मिति : ४ ज्यानुवरि 20२०

समया: 1700 बजे देखि 2359 बजे सम्म।

तमु समाज युके द्वारा हार्दिक निमन्त्रणा गर्दछौ

 

आयोजक तमु समाज युके

Previous लन्डनमा लेडिज नाईट तथा हरितालिका तीज २०१९ कार्यक्रम भब्यताकासाथ सम्पन्न।
Next तमु समाज युकेको ल्होछार कार्यक्रमको भब्य तयारि