Tamu Samaj UK’s Pho Lhochhar Celebration Video.


Tamu Samaj UK’s Pho Lhochhar Celebration Video. To watch the video please click more.

तमु समाज युकेले तमुहरुको महान पर्ब फो ल्होछार/ल्होसार कार्यक्रम शनिबार २९ डिसेम्बर २०१८मा लण्डन स्थित ह्यारो लेजर सेन्टर हलमा भब्य रुपमा मनाएको छ।लण्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर अर्शाद महमुदको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृहत तमु ल्होछार कार्यक्रमको उदघाटन प्रमुख अतिथी मेयर महमुद र समाजका अध्यक्ष शिव चन्द्र गरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गरेका थिए।कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो।   

Previous बौद्ध धर्माको पुजा र प्रवचन खेन्पो थुबतेन येशे लामा शिर गुरुङ
Next CHARITY DINNER NIGHT IN AID OF THE TAMU SAMAJ UK HOUSING PROJECT