CHARITY DINNER NIGHT IN AID OF THE TAMU SAMAJ UK HOUSING PROJECT


CHARITY DINNER NIGHT IN AID OF THE TAMU SAMAJ UK HOUSING PROJECT.

तमु समाज युकेको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ च्यारिटी डिनर कार्यक्रममा हार्दिक निमन्त्रणा।

तमु समाज युकेले निम्न मिति, समय र स्थानमा समाजको सामाजिक भवन खरिद  परियोजना सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम आयोजना गरेकोले उक्त कार्यक्रममा संम्पुर्ण संघ संस्था का आमन्त्रित पदाधिकारि ज्यु हरु ,शुभचिन्तक ज्यु हरु र तमु समाज युकेका संम्पुर्ण आजीवन सदस्य ज्युहरु अतिथिको रुपमा उपस्थित भईदिनुहुन बिनम्रताका साथ हार्दिक अनुरोध गर्दछु।

मिति: आइतबार ५ मई २०१९ (Sunday 5th May 2019)

समय: बेलुका १७:०० बजे देखि २३ :५९ बजे सम्मा। (17:00 till 23:59 )

स्थान: Byron Hall, Harrow Leisure Centre, Christchurch Avenue, Harrow HA3 5BD

थप जानकारिको निम्ति कृपय निम्न ब्यक्तिहरु संग सम्पर्क गर्नुहोला।

       सम्पर्क:

  1. General Secretary: Mr Harka Bahadur Gurung, on Mobile: 07852363898, Email:hgrg@hotmail.co.uk
  2. Vice President/ Event Coordinator: Mr Shiva Kumar Gurung on Mobile: 07737911550, Email:grgshiva@hotmail.com
  3. President: Mr Shiva Chandra Gurung on Mobile: 07366307372, Email: scgurung@yahoo.co.uk
  4. Founder President: Mr Chitra Bahadur Gurung on Mobile: 07920043697/ Email: chitragrg@hotmail.com

धन्यबाद।

तमु समाज युके

Previous Tamu Samaj UK's Pho Lhochhar Celebration Video.
Next शेरबहादुर देउवाले झुक्याएर हजारौं नेपालीलाई विदेशी बनाइदिए", बेलायत बस्ने नेपालीको पीडा