तमु समाज युकेको सामुदायिक भवन परियोजना सहयोगार्थ च्यारिटी डिनर नाईट कार्यक्रममा हार्दिक स्वागत गर्दछौ।


तमु समाज युकेको सामुदायिक भवन परियोजना सहयोगार्थ च्यारिटी डिनर नाईट कार्यक्रममा हार्दिक स्वागत गर्दछौ।

 

तमु समाज युकेले निम्न मिति, समय र स्थानमा समाजको सामुदायिक भवन परियोजना सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न गईरहेको जानकारि गराउदै युकेमा स्थापित सम्पुर्ण संघ संस्थाका बिशिष्ट ब्यक्तित्वहरु, ब्यापर ब्यवसायिहरु, लब्ध प्रतिष्ठित आदरणिय ब्यक्तित्वहरु, तमु समाज युकेका आदरणिय आजीवन सदस्यहरु र शुभचिन्तक ज्युहरुलाई कार्यक्रममा उपस्थित भईदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।

कार्यक्रममा मनोरन्जनका लागि बभिन्न किसिमका साँस्कृतिक, नृत्यहरु, राफल ड्रको लागि आकर्सक पुरस्कारहरु राखिएको छ।यसका साथ साथै तमु समाज युके सामुदायिक भवन परियोजनाका लागि दान दिई सक्नु भएका दान बिर दाताहरुलाई सम्मान कार्यक्रम पनि रहेको जानकारि गराउदछु।तसर्थ उक्त परोपकारि च्यारिटि डिनर नाईट कार्यक्रममा समयमै डिनर टेबल बुकिङगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ। एक टेबलमा १० जनाले डिनर गर्नु सक्नुहुनेछ तसर्थ आफ्नो चिरपरिचित साथि भाई ईष्टमित्र मिलि १० जनाको (Group) समूहमा एक डिनर टेबल बुक गर्नु भएमा सबै एकै ठाउँमा बसि कार्यक्रमको मज्जा लिन सक्नु हुनेछ र तमु सामज युकेले आयोजना गरेको परोपकारि च्यारिटि डिनर नाईट कार्यममा पनि हजुरहरुले ठुलो सहयोग पराउनु सक्नुहुनेछ। टिकट दर प्रति ब्यक्ति ५० पाउन्ड मात्र।

तमु समाज युकेलाई तपाईहरुको सहयोगले वर्तमान र भविष्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

Your support for Tamu Samaj UK will play a significant role in the present and future.

कार्यक्रम:

मिति: शनिवार २३ मार्च २०२४ (Saturday 23rd March 2024)

समय: बेलुका १६:४५ बजे (16:45 Hours)

स्थान:Oakington Manor Banqueting Hall Oakington Manor Drive Wembley Middlesex HA9 6NF

थप जानकारिको निम्ति कृपय निम्न ब्यक्तिहरु संग सम्पर्क गर्नुहोला।

सम्पर्क:

  1. Mr Dharam Bal Gurung- On Mobile:07886363598
  2. Mr Khem Bahadur Gurung : On Mobile: 07791205349
  3. Mr Harka Bahadur Gurung- On Mobile: 07852363898
  4. Mr Shivakumar Gurung- On Mobile: 07737911550
  5. Mr Chitra Bahadur Gurung-On Mobile: 07920043697
  6. Mrs Uma Devi Gurung : On Mobile :07853298551

धन्यवाद।

कार्यक्रम आयोजक टिम तमु समाज युके।

 

Previous तमु समाज युके : सबै नेपालीको सु:ख र दुखमा एक साथ
Next तमु समाज युकेको च्यारिटी डिनरमा स्वतस्फूर्त चन्दा संकलन