नयाँ बर्ष २०८० को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!!


नयाँ बर्ष २०८० को पावन अवसरमा तमु समाज युकेका सम्पुर्ण सदस्यहरु तथा देश बिदेशमा रहनुभएका सम्पूर्ण तमु तथा नेपाली दाज्यु भाई दिदी बहिनीहरुलाई सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

Happy Nepalese New Year 2080 .

श्री शिब कुमार गुरुङ

अध्यक्ष तथा तमु समाज युके परिवार

Previous पाकिस्तानका बाढी पीडितका लागि तमु समाज युकेले २१२५ पाउन्ड सहयोग।
Next Tamu Samaj UK Announces Temporary Handover of President Duties and Authority to Senior Vice President.