२९ वैशाख सोमबार, शान्तिका अग्रदूत, एशियाका तारा तथा नेपालका राष्ट्रिय विभूति भगवान गौतम बुद्धको त्रि-संयोग — अर्थात् जन्म, बोधि (बुद्धत्व प्राप्ति) तथा महापरिनिर्वाण — भएको पुण्य तिथि बैशाख शुक्ल पूर्णिमा तथा २५६९औं बुद्ध जयन्तीको पावन अवसरमा, भगवान बुद्धप्रति श्रद्धा र भक्तिभाव व्यक्त गर्दै, विश्वभर रहेका सम्पूर्ण बौद्ध धर्मालम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा तमु समाज युकेका अध्यक्षसहित सम्पूर्ण सदस्यहरूको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
बिन्दु कुमारी गुरुङ घले
अध्यक्ष, तथा तमु समाज युके परिवार