
हार्दिक बधाई तथा शुभकामना!
तनहुँ समाज युकेको ३१ मे २०२५, शनिवारमा सम्पन्न पाँचौँ महाधिवेशनबाट श्री सन्तबहादुर गुरुङज्यू गरिमामय अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकोमा, उहाँसहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। श्रीमती बिन्दु कुमारी गुरुङ घले अध्यक्ष तथा तमु समाज युके परिवार

तमु समाज युकेको १८औं साधारण सभा भव्य रूपमा सम्पन्न
लण्डन युके: तमु समाज युकेको १८औं साधारण सभा ३१ मे शनिबारका दिन विम्बलीस्थित वारहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन समाजका महासचिव श्री शुब घलेले गर्नुभएको थियो। सभा प्रारम्भ हुनु अघि समाजकी अध्यक्ष श्रीमति बिन्दु कुमारी गुरुङ/घले, संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमति विमला …

श्री धनमान गुरुङ ज्यूलाई हार्दिक बधाई तथा शुभकामना !
मिति १२ जेठ २०८२, तदनुसार २६ मे २०२५ सोमबारका दिन सम्पन्न तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशनबाट गरिमामय अध्यक्ष पदमा श्री धनमान गुरुङज्यू निर्वाचित हुनुभएकोमा उहाँसहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। श्रीमती बिन्दु कुमारी गुरुङ घले अध्यक्ष तथा तमु समाज युके परिवार

तमु समाज युकेको १८औं वार्षिक साधारण सभामा हार्दिक स्वागत गर्दछौं।
तमु समाज युकेको १८औं वार्षिक साधारण सभा ३१ मे २०२५, शनिबारका दिन ह्यारो रोड, बारहम पार्क, वेम्बलीस्थित तमु समाज युकेको सामुदायिक भवनमा आयोजना हुने भएको छ। उक्त साधारण सभामा कार्यसमितिका विभिन्न तहका पदाधिकारीज्यूहरु, संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, आमा समूहका अध्यक्ष ज्यू, पूर्व अध्यक्ष ज्यूहरु, युवा समूहका अध्यक्ष ज्यू ,तथा निवर्तमान अध्यक्ष ज्यू, आमा समूहका …

Heartfelt Congratulations to Solicitor Raju Thapa
The President and all members of the Tamu Samaj UK Nepali community extend our heartfelt congratulations to our esteemed Honorary Life Member and Legal Adviser, Solicitor Raju Thapa, on receiving a prestigious award from the Mayor of the London Borough of Hounslow for the second consecutive year. This distinguished recognition, awarded in May 2024 and …

श्री शिब राम गुरुङ (BEM)ज्यूलाई हार्दिक बधाई तथा शुभकामना!
साउथ ईस्ट रिजनल तमु धीं (SERTD UK) युकेको मिति १० तारिख २०२५ शनिबारबारको दिनमा सम्पन्न भएको २३औं बार्षिक साधारण सभा तथा ११औं महाधिवेशनबाट गरिमामय अध्यक्ष पदमा सर्वसम्मत निर्वचित हुनुभएका श्री शिब राम गुरुङ (BEM)ज्यू लगायत सम्पूर्ण नवनिर्वाचित कार्य समितिका पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाई तथा कार्यकालसफलताको शुभकामना ब्यक्त गर्दछौ। श्रीमती बिन्दु कुमारी गुरुङ घले अध्यक्ष तथा …