
तमु समाज युकेको विशिष्ट समाजसेवा सम्मानबाट निर्वतमान अध्यक्ष शिब कुमार र पूर्व उपाध्यक्ष कन्याप्रसाद सम्मानित
तमु समाज युके बिशिष्ट समाज सेवा सम्मान(Lifetime Achievement) २०२५ बाट सम्मानित ब्यक्तिवहरु गोर्खा मिडिया संबादाता-: लन्डन । तमू समाज युकेले सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विशिष्ट समाजसेवा सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड–२०२५) प्रदान गरेको छ । तमू ल्होसार/ल्होछार पर्वको अवसरमा ४ जनवरीका दिन लण्डनस्थित ह्यारो लेजर सेन्टरको बाइरोन हलमा काउन्सिल लिडर लण्डन बारो अफ ब्रेन्टका काउन्सिलर …

तमु समाज यूकेले सप्री ल्होछार उत्सव पारेर धर्म गुरु लामा ड्रुब्ला गुरुद्वारा ग्रह शान्ति शुध्दीकारण पूजा सम्पन्न गर्यो।
शिब गुरुङ -लन्डन: तमु समाज युकेले २८ डिसेम्बर २०२४ शनिवारको दिन तमुहरुको महान पर्व ल्होछारको अवसरमा गिध्द बर्ग बिदाई र सर्प वर्गलाई स्वागत गर्ने ल्होछार/ल्होसार कार्यक्रम बरहाम पार्क वेम्बली लन्डन स्थित तमु समाज युके नेप्लिज कम्युनिटि सेन्टरमा ग्रह शान्ति तथा शुद्धीकरण पूजा गरेको थियो। बिहान १० बजे देखि शुभारम्भ भई दिउँसो ४ बजे समापन भएको …
Tamu Samaj UK invites all members, friends, and the Nepalese community to celebrate Tamu Lhochhar (Gurung New Year).
Tamu Samaj UK warmly invites its members, friends, family, and the brothers and sisters of the Nepalese community to celebrate Tamu Lhochhar (Gurung New Year). This year, Gurung New Year marks the Year of the Snake. The celebration will take place at Harrow Leisure Centre, Byron Hall, Christchurch Avenue, HA3 5BD. The programme will feature …