मुप्री ल्होछारको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।


मुप्री ल्होछारको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।

तमु(गुरुङ)हरुको महान पर्व मुप्री ल्होछार /ल्होसार  २०८० तथा नयाँ बर्ष २०२४को पावन अवसरमा देश बिदेशमा बसोबास गर्नुहुने तमु तथा नेपाली दाज्यु भाई दिदी बहिनी हरु  र तमु समाज युकेका सम्पर्ण सदस्यहरु र परिवारमा  शुख शान्ती समृध्दिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

साथै तमु समाज युकेको ल्होछार कार्यक्रम हार्दिक निमन्त्रणा गर्दछौ।

कार्यक्रमको मिती, स्थान र समय को लागि कृपया तलको ब्यानर हेर्नुहोला ।

धन्यवाद,

शिब कुमार गुरुङ

अध्यक्ष  तमु  समाज युके

Previous The Mother Group of Tamu Samaj UK hosted Ladies Night/ Nepali Festival Teej Celebration for women.
Next तमु समाज युकेको ग्रह शान्ती तथा शुध्दि करण पुजा २०२३