तमु समाज युकेले देउसी भैलो खेलि धुमधाम संग तिहार २०१३ मनाए।
तमु समाज युकेले तिहार २०१३को पावन अवसरमा देउसि भैलो खेलि धुमधाम संग तिहार मनाए। कार्य समितिका पदाधिकारिज्युहरु, सल्लाहकारज्युहरु, आमा समुह, युवा समुह, आजीवन सदस्यहरुको उल्लेख्य सहभागिता रहेको तमु समाज युके तिहार २०१३ देउसि भैलो कार्यक्रमको संयोजक द्वय ज्ञान बहादुर गुरुङ र कन्य प्रसाद गुरुङको संयोजनमा भब्यताकासाथ सम्पन्न भएको थियो। फुरसत भएका थुप्रै इच्छुक सदस्यहरु भेलाभई …
तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको पोखरामा स्वागत
तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको पोखरामा स्वागत, तमु समाज युकेद्धारा ल्होछार सडक दौड अक्षयकोष स्थापना। हुम तमु – पोखरा, २४ मंसिर तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र उहाँको धर्मपत्नी जयन्ती गुरुङलाई पोखरामा तमु धिं नेपाल र तमु प्ये ल्हुले स्वागत गरेको छ । तमु धिं नेपालले सोमवार र तमु प्ये ल्हु …