तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र -२०१५


Tamu samaj UK's uttkristha samajsebi 1

तमुसमाज युकेले प्रत्येक बर्ष ल्होछारको अबसरमा सामाजिक जीबनको बिभन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्याक्तित्व हरुलाई तमुसमाजयुके उत्कृष्ट समाजसेवा सम्मान पत्रबाट सम्मान गर्ने क्रममा यसबर्ष तमुसमाजयुके लेउत्कृष्ट समाजसेवा सम्मानपत्र २०१५ बाट श्रीमति बिमलागुरुङ, श्रीमती मिरागुरुङ, श्री ले.रि.थमप्रसाद गुरुङ, श्री टुकबहादुर गुरुङ, र श्री खड्क बहादुर गुरुङलाई सम्मान गरिएको थियो।

Tamu samaj UK utkrista samaj shebi

Previous तमु समाज यु के को देउशी भैलो कार्यक्रम २०१५ अति रमाइलो तथा सौहार्दपुर्ण बातावरणमा सम्पन्न ।
Next तमु समाज युकेले लण्डनमा प्र ल्होछार भब्य रुपमा मनायो।