हुम तमु पोखरा १० भदौ, गत बैशाख २३ गते खारपानीमा गएको सेतीवाढीबाट पिडित तमुहरुलाई तमु धिं युके लण्डन इकाईले आज सार्दीखोला वडा नं. ९ चौरा स्थित सयपत्री युवा क्लवको प्रांगणमा एक कार्यक्रम आयोजना गरी एक लाख नौ रुपैया राहत वितरण गरेको छ । लण्डन इकाईबाट पठाइएको राहत रकम तमु धि युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मी …

Share

निर्मल श्रेष्ठ हङकङ, असार १९ – सामुदायिक सेवामा सकृय योगदान गरेवापत हङकङ सरकारले अरुणा गुरुङलाई ‘चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्डले सम्मान गरेको छ । हङकङ स्थापना दिवसको १५ औं वाषिर्कीका अवसरमा उक्त घोषणा भएको हो । घोषित अवार्ड चीनको राष्ट्रिय दिवसका दिन अक्टुबर १ मा हङकङका कार्यकारी प्रमुख (चिफ एक्ज्युकेटिभ) ले प्रदान गर्नेछन् …

Share

meena मनोज अधिकारी, पोखरा- जापानबाट दुई वर्षअघि घर फर्कंदा साथीहरूले सुन, हिरा र मोतीका बहुमूल्य गरहगना रोजे। महँगा विद्युतीय सामान लिएर आए। मीनाकुमारी (मिनु) गुरुङका झोलामा भने जापानी तरकारीका बीउ, झार काट्ने मेसिन, टाउकोदेखि हातगोडामा लगाउने रबरका पञ्जा, एप्रोन, बुट र अन्य कृषि औजार थिए। उनलाई अरूजस्तो न धपक्क गहना लगाएर हिँड्ने रहर थियो, न …

Share

तमु समाज युकेले तिहार २०१३को पावन अवसरमा देउसि भैलो खेलि धुमधाम संग तिहार मनाए। कार्य समितिका पदाधिकारिज्युहरु, सल्लाहकारज्युहरु, आमा समुह, युवा समुह, आजीवन सदस्यहरुको उल्लेख्य सहभागिता रहेको तमु समाज युके तिहार २०१३ देउसि भैलो कार्यक्रमको संयोजक द्वय ज्ञान बहादुर गुरुङ र कन्य प्रसाद गुरुङको संयोजनमा भब्यताकासाथ सम्पन्न भएको थियो। फुरसत भएका थुप्रै इच्छुक सदस्यहरु भेलाभई …

Share

तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको पोखरामा स्वागत, तमु समाज युकेद्धारा ल्होछार सडक दौड अक्षयकोष स्थापना। हुम तमु – पोखरा, २४ मंसिर तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र उहाँको धर्मपत्नी जयन्ती गुरुङलाई पोखरामा तमु धिं नेपाल र तमु प्ये ल्हुले स्वागत गरेको छ । तमु धिं नेपालले सोमवार र तमु प्ये ल्हु …

Share