To Safe from Coronavirus (COVID-19): What you need to do कोरोना भाईरस बाट सुरक्षित हुनको लागी तपाईले के गर्नु पर्छ


Stay at home – घरमै बस्नु होला

Only go outside for food, health reasons or work (but only if you cannot work from home)

बहिर जानु पर्छ भने केबल  खाध्यान्नको लागि , स्वास्थ सेवा लिनको लागि वा काम को लागि मात्र जानुहोला (तर यदि काम घर बाट गर्नु मिल्दैन भने मात्र काममा जानुहोला)

If you go out, stay 2 meters (6ft) away from other people at all times.

यदि तपाई बहिर जानु हुन्छ भने हरहामेसा /जहिले पनि  एक अर्का ब्यक्ति सँग २ मिटर अथवा ६ फिटको दुरिमा रहनु होला।

Wash your hands as soon as you get home.

बहिर गएर घरमा आईपुगे पछि तुरुन्त साबुन पानिले हात धुनुहोला।

Do not meet others, even friends or family. You can spread the virus even if you don’t have symptoms.

अरु मान्छे हरु सँग भेट नगर्नु होला जहाँसम्मकि आफ्नै साथि भाई वा परिवार सँग पनि। किनकि तपाई सँग संक्रमणको लक्षण नभएपनि तपाईले अरुलाई भाईरस फैलाउन अथवा सार्ने छ।

धन्यवाद ।

 

 

 

 

Previous A message from Leader of Brent Council, Cllr Muhammed Butt about coronavirus
Next नेपालमा लकडाउनमा कारण समस्यमा परेकालाई तमु समाज युकेको सहायोग