तमु समाज युकेको पाँचौ महाधिवेशन २०१८ सम्पन्न, पाँचौ कार्यसमितिको अध्यक्षमा शिव चन्द्र गुरुङ निर्बाचित।
तमु समाज युकेको पाँचौ महाधिवेशन २०१८ सम्पन्न, पाँचौ कार्यसमितिको अध्यक्षमा शिव चन्द्र गुरुङ निर्बाचित। शिवशरण गुरुङ – लण्डन तमु समाज युकेको ११औं बार्षिक साधारण सभा तथा पाँचौं महाधिवेशन २०१८ आईतबार ६ मई २०१८का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ। तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङको …
तमु समाज युकेले लन्डनमा २५६२औ बुद्ध जयन्ती भव्यताकासाथ पूजपाठ गरि मनायो।
तमु समाज युकेले लन्डनमा २५६२औ बुद्ध जयन्ती भव्यताकासाथ पूजपाठ गरि मनायो। Article by Shivsaran Gurung. तमु समाज युकेले हिजो शनिबार २८ अप्रिल २०१८ का दिन २५६२औं बुद्ध जयन्ती भब्यताकासाथ मनायो। लन्डन वेम्बलीको बरहाम पार्क स्थित तमु समाज युके नेपालिज कम्युनिटि सेन्टरमा लामा गुरुहरु बाट बृहत पूजापाठ गरि शान्तिका अग्रदूत, एसियाका तारा तथा नेपालका राष्ट्रिय विभूति …
नव बर्ष २०७५ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।
नव बर्ष २०७५ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना सहित तपाई तथा तपाईको परिवारमा सुख शान्ति र समृध्दीले छाअोस। अध्यक्ष तथा सम्पुर्ण तमु समाज युके परिवार
नयाँ वर्ष शुभकामना साँझ २०७५
तमु समाज युके द्वारा नेपालि नयाँ वर्ष २०७५ को सुभअवसरमा १३ अप्रिल २०१८ को बेलुकी शुभकामना अदान प्रदान साँझ को अयोजना गरिएको हुँदा सम्पुर्ण सदस्य हरु तथा सुभचिन्तक हरु को बाक्लो उपस्थिति को लागि तमु समाज युके हर्दिक अनुरोध गर्दछौ। समया र स्थान ब्यानरमा लेखिएको बमोजिम हुनेछ। …
Many Congratulations
The Community Service award presented to founder, president Mr Chitra Bahadur Gurung and former President, Mr Shivsaran Gurung of Tamu Samaj UK in recognition of outstanding service to the community. The community service award presented by Cllr Bhagwanji Chohan The Mayor of Brent, Mr Arjun Kumar Gurung President of Tamu Samaj UK and Mrs Maya …
तमु समाज युकेले लण्डनमा खी ल्होछार भब्य रुपमा मनायो।
निरज गुरुङ लण्डन, ३० डिसेम्बर २०१७ लण्डन स्थित हेरो लेजर सेन्टरको एरिना १ हलमा शनिबार ३० डिसेम्बर २०१७ मातमु समाज युके द्वारा आयोजित तमुहरुको महान पर्ब खी ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।लण्डन बरो अफ ब्रेन्टका मेयर भगवानजि चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको समुउदघाटनसंयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी प्रमुख अतिथि, समाजका अध्यक्ष र समाजका …