The Community Service award presented to founder, president Mr Chitra Bahadur Gurung and former President, Mr Shivsaran Gurung of Tamu Samaj UK in recognition of outstanding service to the community. The community service award presented by Cllr Bhagwanji Chohan The Mayor of Brent, Mr Arjun Kumar Gurung President of Tamu Samaj UK and Mrs Maya …

Share

निरज गुरुङ  लण्डन, ३० डिसेम्बर २०१७ लण्डन स्थित हेरो लेजर सेन्टरको एरिना १ हलमा शनिबार ३० डिसेम्बर २०१७ मातमु समाज युके द्वारा आयोजित तमुहरुको महान पर्ब खी ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।लण्डन बरो अफ ब्रेन्टका मेयर भगवानजि चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको समुउदघाटनसंयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी प्रमुख अतिथि, समाजका अध्यक्ष र समाजका …

Share

प्रत्येक बर्षहरुमा झै यस बर्ष पनि ल्होछारकै दिन ३० डिसेम्बर २०१७ शनिबार तमु समाज यूकेले गुरुङ हरुको महान पर्व  खी  ल्होछार कार्यक्रम २०१७भब्यताका साथ मनाईने भएकोले तपसिलका मिति, समय र स्थानमा सम्पुर्ण तमु समाज यूकेका  सदस्य हरु र नेपालि दाज्युभाई तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दछौं।  Date: 30th Dec 2017                         …

Share

तमु समाज यूके सामुदायिक भवन परियोजनाका संयोजक तथा सल्लाहकार (तमु धीं यूकेका पूर्व अध्यक्ष) श्री सुबसिंड गुरुङ बिईएम ज्यु र तमु समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री चित्र बहादुर गुरुङ, ज्युको बिशेष पहलमा बेलायतको राजधानी लण्डनमा स्थानीय सरकारबाट भवन उपलब्ध गराउन सफल हुनु भएकोमा उहाँ दुबैलाई हार्दिक बधाई तथा आभार व्यक्त गर्दछौ। अध्यक्ष अर्जुन कुमार …

Share

Tamu Samaj UK Nepalese Community  Celebrated the 10th  Anniversary of Celebration  in the Harrow Leisure Centre  London on 9th Sep 2017.  शिवशरण गुरुङ – लण्डन तमु समाज युकेले दशौं बार्षिक उत्सव लण्डन स्थित ह्यारो लेजर सेन्टरमा एक भब्य कार्यक्रम आयोजनागरि गत ९ सेप्टम्बर २०१७मा हर्ष र उल्लसमय बातावरणमा धुमधाम संग मनायो। तमु समाज युकेका अध्यक्ष …

Share