वीनेपाली लन्डन । तमु समाज बेलायतले लन्डनमा आफ्नै कम्युनिटी हल पाएको छ । ब्रेन्ट काउन्सिलले गत शुक्रबार समाजलाई हलको चाबी हस्तान्तरण गरेको हो । सडबरी टाउनको बारहाम पार्क नेर रहेको कम्युनिटी हल समाजका सदस्यहरुबाहेक बेलायतको समस्त नेपाली समुदायले प्रयोग गर्न सक्ने समाजका हाउजिङ कोअर्डिनेटर सुवसिंह गुरुङले बताए । उनका अनुसार बेलायती सरकारबाट नेपाली समुदायले सामुदायिक …

Share

                        Tamu Samaj UK’s 10th Annual General Meeting held on Sunday 21 May 2017 at Harrow Borough Football Club This year’s annual general meeting was a great opportunity to reflect on the success of our organisation’s previous year and to set a plan for …

Share

तमु समाज युके आमा समुहले बुधबार १० मे २०१७का दिन लन्डन साउथ ह्यारो, ह्यारो बोरो फुटबल क्लबको हलमा शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय बिभूती भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ती) तथा महापरिनिर्वाण भएको पुण्य तिथि बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको पावन अवसरमा भब्यताकासाथ २५६१औ बुद्ध जयन्ती पुजा कार्यक्रम सु-सम्पन्न गरेको छ।   …

Share

  नेपाली नयाँ बर्ष २०७४ को पावन अबसरमा देश तथा बिदेशमा बिश्वभरि रहनु भएका सम्पूर्ण तमु तथा नेपाली दाज्यु भाई दिदी बहिनी हरुलाई सुस्वास्थ्य, सुख, शान्ति, समृध्दि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। अर्जुन कुमार गुरुङ अध्यक्ष तथा तमु समाज युके परिवार

Share

तमु समाज युके शुभ-बिवाहकोहार्दिक बधाई तथा शुभकामना पत्र  नेपालमा मैदेल मुकलि सोलुखोम्बु घर भई हाल संयुक्त अधिराज्य बेलायतमा ग्रीनफोर्ड  निवासी यस तमु समाज युकेका सल्लाहकार श्रीमान टंकराम गुरुङ तथा श्रीमती कृष्ण कुमारी गुरुङको आयुष्मान सुपुत्र श्री बिशाल गुरुङ को नेपालमा आपुन गाउं खरिबोट गोरख घर भई हाल संयुक्त अधिराज्य बेलायतमा फार्नबोरो निवासी श्रीमान थानेस्वर गुरुङ तथा …

Share

तमु समाज युके  शुभ-बिवाहको हार्दिक बधाई तथा शुभकामना  पत्र  नेपालमा फेदिखोल स्याङ्गजा घर भई हाल संयुक्त अधिराज्य बेलायतमा नोर्थल्ट  निवासी यस तमु समाज युकेका आजिवन सदस्य श्रीमान टुक बहादुर गुरुङ तथा श्रीमती निर्मला गुरुङको आयुष्मान सुपुत्र श्री बिश्वास गुरुङ को नेपालमा घोल आरुबोट श्रीनाथकोट गोरख घर भई हाल संयुक्त अधिराज्य बेलायतमा साउथ ह्यारो  निवासी श्रीमान राजु …

Share