नेपाली नयाँ बर्ष २०७४ को हार्दिक शुभकामना
नेपाली नयाँ बर्ष २०७४ को पावन अबसरमा देश तथा बिदेशमा बिश्वभरि रहनु भएका सम्पूर्ण तमु तथा नेपाली दाज्यु भाई दिदी बहिनी हरुलाई सुस्वास्थ्य, सुख, शान्ति, समृध्दि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। अर्जुन कुमार गुरुङ अध्यक्ष तथा तमु समाज युके परिवार
शुभ-बिवाहकोहार्दिक बधाई तथा शुभकामना पत्र
तमु समाज युके शुभ-बिवाहकोहार्दिक बधाई तथा शुभकामना पत्र नेपालमा मैदेल मुकलि सोलुखोम्बु घर भई हाल संयुक्त अधिराज्य बेलायतमा ग्रीनफोर्ड निवासी यस तमु समाज युकेका सल्लाहकार श्रीमान टंकराम गुरुङ तथा श्रीमती कृष्ण कुमारी गुरुङको आयुष्मान सुपुत्र श्री बिशाल गुरुङ को नेपालमा आपुन गाउं खरिबोट गोरख घर भई हाल संयुक्त अधिराज्य बेलायतमा फार्नबोरो निवासी श्रीमान थानेस्वर गुरुङ तथा …
शुभ-बिवाहको हार्दिक बधाई तथा शुभकामना पत्र
तमु समाज युके शुभ-बिवाहको हार्दिक बधाई तथा शुभकामना पत्र नेपालमा फेदिखोल स्याङ्गजा घर भई हाल संयुक्त अधिराज्य बेलायतमा नोर्थल्ट निवासी यस तमु समाज युकेका आजिवन सदस्य श्रीमान टुक बहादुर गुरुङ तथा श्रीमती निर्मला गुरुङको आयुष्मान सुपुत्र श्री बिश्वास गुरुङ को नेपालमा घोल आरुबोट श्रीनाथकोट गोरख घर भई हाल संयुक्त अधिराज्य बेलायतमा साउथ ह्यारो निवासी श्रीमान राजु …
शुभ-बिवाहकोहार्दिक बधाई तथा शुभकामना पत्र
तमु समाज युके शुभ-बिवाहकोहार्दिक बधाई तथा शुभकामना पत्र नेपालमा नजरे लम्जुङ्ग घर भई हाल संयुक्त अधिराज्य बेलायतमा नोर्थल्ट निवासी यस तमु समाज युकेका आजिवन सदस्य श्रीमान श्रीप्रसाद गुरुङ तथा श्रीमती रिपन माया गुरुङको आयुष्मती सुपुत्रि सुश्री हिमाली गुरुङ को नेपालमा प्यारजुङ्ग लम्जुङ्ग घर भई हाल संयुक्त अधिराज्य बेलायतमा निवासी श्रीमान सूर्यमान गुरुङ तथा श्रीमति अनिता गुरुङको …
बेलायतमा बस्ने नेपालीहरुको सहयोगमा धारा निर्माण
बेलायतमा बस्ने नेपालीहरुको सहयोगमा धारा निर्माण आस गुरुङ (बाबु) २३ माघ, लमजुङ – उत्तरी लमजुङ घेर्मु स्थिति उपल्लो चिप्लाका बासिन्दाहरुलाई बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुले पानीको धारा निर्माण गरिदिएका छन् । २०७२ सालको भूकम्प र बर्षपिच्छे जाने पहिरोको त्रासले विस्थापित भएका उक्त गाउँ विगत १५ बर्ष देखी जाने गरेको पहिरो त्यसमाथि पनि भूकम्प पछि झनै …
Congratulation to Mr. Ram Chandra Gurung and Mrs. Uma Gurung
Many Congratulation to Ram Chandra Gurung (Advisor Tamu Samaj UK) and Mrs. Uma Gurung. During their recent trip to Nepal, Mr. Ram Chandra Gurung (Advisor) and Mrs. Uma Gurung were awarded The Best Sahara Club award by the Sahara Club Pokhara, Nepal. It was an award to honour both their selfless dedication and never-ending support …